दोलखा–
विद्यालयको पठन–पाठन ठप्प पारेर अध्ययनरत बालबालिकालाई धर्म परिवर्तन
गराउने मनसायले धार्मिक प्रचार गरेको अभियोगमा प्रहरीले जिल्लाका २ निजी
स्कुलका प्रधानाध्यापकसहित ७ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ।
सदरमुकाम चरिकोटका २ निजी बिद्यालयमा पढ्ने ९
सयभन्दा बढी बालबालिकालाई बिद्यालयमा समयमा क्रिस्चियन धर्म प्रचार गरी
पुस्तक, रुमाललगायतका उपहार बाँडेर उनिहरुलाई धर्म परिवर्तन गर्न बाध्य
पार्न खोजेको आरोपमा प्रहरीले प्रधानाध्यापकसहित एक धार्मिक संस्थाका ७
जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्ने प्रधानाध्यापकमा माउण्ट भ्याली एकेडेमीका प्रकाश प्रधान र मोर्डन नेपाल स्कुलका बिमल शाही छन्। दुवैले बिद्यालयको पठनपाठन बन्द गराएर बिद्यालयका बालबालिकालाई क्रिस्चियन धर्म प्रचारका गतिविधि गरेको प्रहरीले बताएको छ। माउण्ट भ्यालीले अभिभावक दिवस मनाउने र मोर्डन नेपालले संस्कृतिक कार्यक्रम गर्ने बहानामा पठनपाठन रोकेर २ दिनसम्म क्रिस्चियन धर्मसम्बन्धी चलचित्र, डकुमेन्ट्री, सांस्कृतिक कार्यक्रम देखाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै बिद्यालयका बालबालिकालाई धर्मसम्बन्धी पुस्तक तथा उपहारसमेत बाँडेर पुस्तक बाबु आमालाई पढाउनु भनी वितरण गरेको प्रहरी दाबी छ।
दुवै बिद्यालयमा धर्म प्रचारका लागि पठनपाठन रोकेको भन्दै अभिभावकले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरीको टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरेको हो। प्रधानाध्यापकद्वयका साथमा उक्त बिद्यालयहरुमा धर्म प्रचार गर्न आएको संस्था टिच नेपालका कर्मचारीहरु काठकाडौं महानगरपालिका १८ की बनिता डङ्गोल, मकवानपुर राईगाउँ ३ का बालकृष्ण राई, गोरखा मिरकोट ५ का फिलिप तामाङ, दोलखा मिर्गे ४ का किरण दाहाल, रामेछाप गुन्सी भदौरे ३ का भीमबहादुर तिवारीसमेत पक्राउ परेका छन्।
- See more at: http://www.nagariknews.com/main-story/story/77253.html#sthash.5MYsK0g9.dpufपक्राउ पर्ने प्रधानाध्यापकमा माउण्ट भ्याली एकेडेमीका प्रकाश प्रधान र मोर्डन नेपाल स्कुलका बिमल शाही छन्। दुवैले बिद्यालयको पठनपाठन बन्द गराएर बिद्यालयका बालबालिकालाई क्रिस्चियन धर्म प्रचारका गतिविधि गरेको प्रहरीले बताएको छ। माउण्ट भ्यालीले अभिभावक दिवस मनाउने र मोर्डन नेपालले संस्कृतिक कार्यक्रम गर्ने बहानामा पठनपाठन रोकेर २ दिनसम्म क्रिस्चियन धर्मसम्बन्धी चलचित्र, डकुमेन्ट्री, सांस्कृतिक कार्यक्रम देखाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै बिद्यालयका बालबालिकालाई धर्मसम्बन्धी पुस्तक तथा उपहारसमेत बाँडेर पुस्तक बाबु आमालाई पढाउनु भनी वितरण गरेको प्रहरी दाबी छ।

Sudur Khabar
जेष्ठ २८, २०७३- नयाँ शक्ति नेपाल पार्टीका संयोजक पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आईतबार हुने पार्टी स्थापनाको घोषणा सभामा पार्टीका एक लाख संस्थापक सदस्यहरुको सहभागिता रहने दावी गरेका छन् ।शुक्रबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले पार्टीको औपचारिक घोषणा सभामा प्रधानमन्त्री केपीशर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालदेखि सबै दलका प्रमुख, नागरिक अगुवा र केही विदेशी राजनीतिक दलका नेताहरुलाईपनि आमन्त्रण गरिएको बताए ।
कार्यक्रमको तयारी बारे जानकारी दिदैं उनले चार स्थानबाट निक्लिने जुलुसले काठमाडौंको ट्राफिक व्यवस्थापनमा बाधा नपारेर सडकको पेटी हुँदै कार्यक्रम स्थल दशरथ रंगशाला पुग्ने बताए । बिहान ११ बजे जम्मा भएर कुपन्डोल, कालिमाटी, विजुलीबजार र रत्नपार्कबाट झाँकी सहितका जुलुस निकाल्ने तयारी छ ।
'ट्राफिक व्यवस्थापनमा बाधा नपुगोस भन्ने हाम्रो कोशिस रहनेछ,' उनले भने 'तर, एकै स्थानमा धेरै मानिसको उपस्थिति हुँदा केही न केही प्रभाव भने पर्न सक्छ ।' कार्यक्रम स्थललाई फोहोर हुन नदिनेपनि तयारी गरिएको उनले उल्लेख गरे ।
फोहोर हुन नदिने उद्देश्यले नै भित्ते लेखनको परम्परागत शैलीलाई नपछ्याएर प्रचार प्रचारको डिजिटलविधि र मिडियाको प्रयोगमा जोड दिइएको उनले भने ।
तीन भारतीय नेता आउँदै
कार्यक्रममा सहभागी हुन भारतका तीन जना नेताले आउने 'कन्र्फम' गरेको भट्टराईले बताए । 'यो पार्टीको महाधिवेशन पनि होइन तरपनि विदेशी मित्रहरुलाई निम्ता गरेका छौं,' उनले भने 'कतिपयले आउने कुरा गर्नुभएको छ ।' भारतबाट राष्ट्रिय कांग्रेस युनाइटेडका डिपी त्रिपाठी, जनता दल यूनाइटेडका केसी त्यागी र बहुजन समाजवादी पार्टीका सुरधिन्द्र भदौरिया आउँदैछन् । चीन सहित अन्य मुलुकका पनि नेताहरुको प्रतिनिधित्व हुने पार्टीसंगठन विभाग प्रमुख देवेन्द्र पौडेलले बताए ।

स्कुलका प्रधानाध्यापकसहित ७ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ। - See
more at:
http://www.nagariknews.com/main-story/story/77253.html#sthash.5MYsK0g9.dpuf

पढाइ
बन्द गरी 'धर्म परिवर्तन' गराउन खोजेको आरोपमा ७ पक्राउ - See more at:
http://www.nagariknews.com/main-story/story/77253.html#sthash.5MYsK0g9.dpuf
No comments:
Post a Comment